अनिष खालिङको जिवन रक्षार्थ सहयोगको लागि आह्वान

Posted On: January 27, 2014

संयुक्त अरब इमिरेटको आवुधाविमा मृत्यूदण्डको सँजाय भोगिरहेका संखुवासभाका अनिष खालिङ राईको जिवन रक्षा गर्नु हामी सम्पुर्ण नेपालीहरुको मानविय दायित्व बनेकोछ । अनिषको प्रतिवादी मृतक पाकिस्तानीको परिवारले मागेको ब्लड मनि जुटाउन सक्दा अनिषको जिवन रक्षा हुने भएकोले उक्त ब्लड मनि संकलनको लागि एनआरएनए एनसीसी कतारले अध्यक्ष ज्यूको संयोजकत्वमा सहयोग संकलन समिति गठन गरि सहयोग संकलन शुरु गरेको जानकारी गराउदै यस अभियानमा हातेमाले गर्न यहाँहरु सबैमा एनआरएनए एनसीसी कतार आह्वान गर्दछ । हामी सबैको एकताबद्ध प्रयास तथा थोरै सहयोगले एक नेपालीको जिवन जोगिने भएकोले यस अभियानलार्य सफल बनाउन यहाँहरुको सबैको हातेमालोको अपेक्षा गर्दछौ । सहयोग हस्तान्तर गर्नको लागि संकलन समितिका तपशिल बमोजिमका सदस्यहरुलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
___तपसिशल____
मक्सुद आलम-55243431
सुक बहादुर तामाङ-33980590
दिल किरण खजुम-77831204
करिम बख्स मिया- 33156038
भिम घले-33002268
चुडामणि कार्की -55890367
जगन गुरुङ -70245441
चिन्तामणि पौडेल-77054866
रामचन्द्र माझि -77749537
टुकराज अर्याल-77055343
दिपक खड्का -30163552
दिपक घिमिरे-33819179
छविलाल वि क-70656522
मेहताव आलम-33041213
रामकुमार मण्डल-55922438
अब्दुल हाफिज मिया-55073362
चिरञ्जिवि तिम्सीना -77036039

Share Your View

Event Calendar

<<    September 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter