रक्तदान कार्यक्रम सम्पन्न

Posted On: September 25,2015

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतार र नेपाली जनसम्पर्क समितिको आयोजना तथा कतारमा स्थापित विभिन्न संघ संस्थाहरुको सहयोग र सहभागितामा २५ सेप्टेम्बरका दिन रक्तदान कार्यक्रम सम्पन्न भएकोछ । रक्तदान गर्न इच्छुक ८० भन्दा बढि रक्तदाताहरु मध्ये प्राविधिकरुपमा योग्य ठहरिएका ४८ जनाले रक्तदान गरेकाछन् । सो अवसरमा  एनआरएनए मध्यपुर्व क्षेत्रीय उपसंयोजक पुर्ण के सी. , एनसीसी सल्लाहकार संयोजक गुरुनारायण रानाभाट लगायत अग्रजहरु संस्था प्रमुखहरुको समुपस्थिति रहेको थियो ।

Share Your View