“युवा जागरुक्ता तथा शसक्तिकरण ” सेमिनारमा सहभागि सम्बन्धमा

गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आयोजना तथा ” युवा फोरम” को सक्रियतामा आगामी ६ अप्रिल २०१८ का दिन आयोजना हुने “युवा जागरुक्ता तथा शसक्तिकरण” सेमिनारमा कतारमा रहेका जागरुक युवाहरुलाई आमन्त्रण गरिन्छ ।

सहभागिता जनाउन ईच्छुक युवाहरुले आगामी ३ अप्रिल, २०१८ सम्ममा तपसिल वमोजिमको फर्मेटमा आफ्नो नाम दर्ता गराउन अनुरोध गरिन्छ । नाम दर्ताका लागि ईमेल qa.generalsecretary@nrna.org, nrnancc.qatar2003@gmail.com वा एनसिसि कतारको फेसवुकमा म्यासेज गर्न वा 55600235 मा फोन गर्न सकिनेछ ।

नाम:
नेपालको ठेगानाः
कतारको मोवाईल नम्वरः
ईमेलः

स्थान: शालिमार रेष्टुरेण्ट नज्मा, कतार
मिति : ६ अप्रिल २०१८ शुक्रबार
समय: विहान १०:३० देखि ५ वजेसम्म

संघसंस्थाहरुले आफ्नो संस्थाको तर्फबाट २ जनाको नाम उपलब्ध गराउन सक्नेछ। सहभागि हुन सक्ने युवाहरुको नाम मात्र उपलब्ध गराउनुहुन सुचित गरिन्छ ।

Share Your View

Event Calendar

<<    August 2018    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
Download

Subscribe Newsletter