बाढि पिडितहरुलाई सहयोगको लागि एनआरएनए कतारको आह्रवान

Posted On: August 14, 2017

बाढि पिडितहरुलाई सहयोगको लागि एनआरएनए कतारले सहयोग संकलन शुरु गरी सबैलाई सहयोगको लागि अपिल गरेको छ । हाल सम्म प्राप्त सहयोग विवरण यस प्रकार छ।

१ .तराई मधेस प्रवासी मन्चका अध्यक्ष श्री मो. हुसेन खाँनबाट – कतारी रियल ५०० ( पाँच सय रियल )
२.मोरङसुनसरी सेवा समाज कतार – कतारी रियल ५०१ (पाँच सय एक रियल )
३.काभ्रेपलान्चोक सेवा समाज कतारको तर्फबाट – कतारी रियल ५०५ ( पाँच सय पाँच रियल )
४.कपिलवस्तु निवासी श्री केशव प्रसाद खनाल ज्युबाट ब्याक्तिगत सहयोग – कतारी रियल – १०१ ( एक सय एक )
५. श्री नारायण समाज सेवि ज्युबाट – ब्यक्तिगत सहयोग – कतारी रियल – १५१ (एक सय एकाउन )
६. नेपाली महिला समाज कतार कि अध्यक्ष श्रीमती सुस्मिता भुसाल ज्युबाट ब्यक्तिगत सहयोग – कतारी रियल – ५०० (पाँच सय )
७. एनसिसि कतारका सल्लाहकार श्री कमल प्रसाद घिमिरे ज्यु बाट ब्यक्तिगत सहयोग -कतारी रियल -२०१ ( दुई सय एक )
८.आइसिसी सदस्य श्री बिनोद प्रसाद भट्टराई ज्यु बाट ब्यक्तिगत सहयोग – कतारी रियल – २०१ (दुइ सय एक )
९. एनसिसि कतारका कार्यवाहक महासचिव श्री तेज कटुवाल ज्युबाट ब्यक्तिगत सहयोग कतारी रियल – २०१ ( दुइ सय एक )
१०.नेपाली महिला समाज सेवा कतार बाट सहयोग कतारी रियल -६०१( छ सय एक)
११. श्री गङा राम तामाङ ज्युबाट कतारी रियल – १०० ( एक सय )
१२.श्री प्रिन्स तामाङ ज्यु बाट सहयोग कतारी रियल – १०० ( एक सय )
१३.एनसिसि कतारका अध्यक्ष श्री बिनेश तामाङ ज्यु बाट ब्यक्तिगत सहयोग कतारी रियल – ३०१ ( तीन सय एक )
१४. एनसीसी कतारका द्दितिय उपाध्यक्ष श्री प्रबिन गुरुङ ज्यु बाट ब्यक्तिगत सहयोग कतारी रियल – ३०१ ( तीन सय एक )
१५. श्रीमती सरिता गुरुङ ज्यु बाट कतारी रियल – २०१ ( दुई सय एक )
१६.एनसीसी कतारका कोषाध्यक्ष श्री भेषराज पराजुली ज्युबाट ब्यक्तिगत सहयोग कतारी रियल -१५१ ( एक सय एकाउन्न )
१७.एनसिसि कतारका सल्लाहकार संयोजक श्री कुमार कार्की ज्यु बाट ब्यक्तिगत सहयोग कतारी रियल – १०१ ( एक सय एक )
१८.समाज सेबि श्री उत्तम गुरुङ ज्यु बाट ब्यक्तिगत सहयोग कतारी रियल – ५०१ ( पाँच सय एक )
१९. एनसीसी कतारका प्रथम उपाध्यक्ष श्री नगेन्द्र प्रसाद पोख्रेल ( नवीन ) ज्यु बाट ब्यक्तिगत सहयोग कतारी रियल ५०१ ( पाँच सय एक )
२०.एनसीसी कतारका सचिवालय सदस्य श्री मो. मुक्तादा मुसलमान ज्यु बाट ब्यक्तिगत सहयोग कतारी रियल ५०० ( पाँच सय )
२१. एनसीसी कतारका सचिवालय सदस्य श्री प्रेम बहादुर रसाइली ज्यु बाट ब्यक्तिगत सहयोग कतारी २०५ रियल (दुई सय पाँच )
२२. एनसीसी कार्यसमिति सदस्य श्री माइला तामांग ज्यु बाट ब्यक्तिगत सहयोग कतारी रियल – १०१ ( एक सय एक )
२३. एनसीसी कतारका पुर्व महासचिव एवं समाजसेवी श्री बिल गुरुङ ज्यु बाट ब्यक्तिगत सहयोग कतारी रियल २५० ( दुइ सय पचास )
२४. एनसीसी कतारका युवा संयोजक श्री लिला जिसी ज्यु बाट व्यक्तिगत सहयोग कतारी रियल ५०१ ( पाँच सय एक )
२५ .समाज सेवा अभियान रुपन्देही कतार बाट संस्थागत सहयोग कतारी रियल ५०१ ( पाँच सय एक )
२६. अन्तर्राष्ट्रिय कलाकार मन्च बाट संस्थागत सहयोग कतारी रियल ५०१ ( पाँच सय एक )
२७. प्यूठान सेवा समाज कतार बाट संस्थागत सहयोग कतारी रियल ५०१ ( पाँच सय एक )

Share Your View

Event Calendar

<<    December 2017    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
Download

Subscribe Newsletter