एनसिसी कतारको निर्वाचनमा १७४४ मत खस्यो ।

Posted On: September 01, 2017

 

bty१ सेप्टेम्बर २०१७, दोहा । एनआरएनए एनसिसी  कतारको  आज भएको निर्वाचनमा जम्मा जम्मी १७४४ मत खसेको छ ।  शान्तिपुर्ण   उत्साह जनक उपस्थितिका बिच सम्पन्न  निर्वाचनको कुल मतदाता संख्या २३१० रहेको थियो थियो ।

अहिले मतदान प्रक्रिया सकिएर केही बेर रेस्ट पछि  निर्वाचन समिती लगाएत पर्यक्षक, उम्मेद्बार, उम्मेद्बारहरु प्रतिनिधिहरु, तथा स्वयं सेवकहरु  बैठक बसेको छ ।

बैठकले खसेका मत गन्ने प्रक्रिया चलेको छ । यसका लागी  अहिले छलफल सहित मुजुल्का उठाउनु तयारी  गरिएको छ ।

मत गन्ने प्रक्रियाको छलफलमा  सहमति  सहित  मुजुल्का उठाई सके पछि  मतको गिन्ती  सुरु हुने छ ।

एनआरएन एनसिसि कतारको आज सम्पन्न निर्वाचनमा खसेको मत विवरण  यसप्रकार छ ।

खसेको कुल मत – १७४४

प्रदेस एक-४२७
प्रदेस २- १९१
प्रदेस ३ – १९६
प्रदेस ४- ३६८
प्रदेस५ – ४३९
प्रदेस ६ र ७ – १२३

Share Your View

Event Calendar

<<    December 2017    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
Download

Subscribe Newsletter