रक्तदान कार्यक्रम सम्पन्न

Posted On: September 25,2015

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतार र नेपाली जनसम्पर्क समितिको आयोजना तथा कतारमा स्थापित विभिन्न संघ संस्थाहरुको सहयोग र सहभागितामा २५ सेप्टेम्बरका दिन रक्तदान कार्यक्रम सम्पन्न भएकोछ । रक्तदान गर्न इच्छुक ८० भन्दा बढि रक्तदाताहरु मध्ये प्राविधिकरुपमा योग्य ठहरिएका ४८ जनाले रक्तदान गरेकाछन् । सो अवसरमा  एनआरएनए मध्यपुर्व क्षेत्रीय उपसंयोजक पुर्ण के सी. , एनसीसी सल्लाहकार संयोजक गुरुनारायण रानाभाट लगायत अग्रजहरु संस्था प्रमुखहरुको समुपस्थिति रहेको थियो ।

Share Your View

Event Calendar

<<    November 2017    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter