एनआरएनए एनसीसी कतारले नेपाली राष्ट्रिय फुटबल खेलाडीहरु संग भेटघाट

Posted On: April 08,2018

२८ मार्च २०१८ मा एनआरएनए एनसीसी कतारले नेपाली राष्ट्रिय फुटबल खेलाडीहरु संग भेटघाटका साथ उहांहरुलाई सम्मान गर्‍यौं । कार्यक्रमको लागि समय उपलब्ध गराईदिनु भएकोमा प्रशिक्षकहरु, सम्पूर्ण फुटबल खेलाडीहरु, अफिसियल टिम सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छौं । नेपाली राष्ट्रिय फुटबल टिमले अझ प्रगति गर्न सफल राहोस्, हार्दिक शुभकामना ।

Share Your View

Event Calendar

<<    May 2018    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
Download

Subscribe Newsletter