एनआरएनए एनसीसी कतारद्वारा युवा जागरण र सशक्तिकरण कार्यशाला सम्पन्न

Posted On: April 08,2018

६ अप्रील २०१८, दोहा / गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले युवा जागरण र सशक्तिकरण विषयक एक दिने सेमिनार कार्यक्रम सम्पन्न गरेको छ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको युवा विभागद्वारा आयोजित कार्यक्रम एनआरएनए एनसीसी कतारका अध्यक्ष नवीन पोखरेलको अध्यक्षतामा सालिमार रेष्टुरेन्टको हलमा सम्पन्न भएको थियो ।

Share Your View

Event Calendar

<<    July 2018    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
Download

Subscribe Newsletter