आइसीसी उपाध्यक्ष भवन भट्टलाई बाधाई तथा शुभकामना

Posted On: November 15,2015

एनआरएनए एनसीसी कतारले आइसीसीका नवनिर्वाचित उपाध्यक्ष भवन भट्टलाई दोहामा एक कार्यक्रमका बिच बधार्ई तथा शुभकामना दिएकोछ ।
१३ नोभेम्बरका दिन एनसीसी कतारका अध्यक्ष मक्सुद आलमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनसीसी कतारको तर्फबाट बधाई दिदै सफल कार्यकालको शुभकामना दिइयो । सो अवसरमा श्री भट्टले आफु निरन्तर अभियानमा लागिरहेको र यस कार्यकालमा पनि अझ थप उत्साहका साथ लाग्ने बताउनुभएको थियो ।

Share Your View

Event Calendar

<<    July 2017    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
Download

Subscribe Newsletter